
Pashupati Sharma
Singer, Nepal
पशुपति शर्मा एक बहुचर्चित नेपाली लोक गायक तथा अभिनेता हुन्। उनको जता नि चोर…बोलको शर्माको पछिल्लो गीत युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको “लुट्न सके लुट” गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । यस गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन्
- #
- Song Title
- Artist
- Duration
- Price
- More